नयाँ सरकारको एक साता : विनाविभागीय मन्त्रीहरू कामविहीन
thahakhabar.com
काठमाडौं : नयाँ सरकार बनेको आज एक साता पुगेको छ। गत आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो तीन दिन सार्वजनिक कार्यक्रममा व्यस्त रहेका छन्।
पुस १५ गते टुँडिखेलमा गुरुङ समुदायको तमु ल्होसारमा सहभागी भएका प्रधानमन्त्री प्रचण्ड हिजो चितवन पुगेर अहिलेको तेस्रो कार्यकालमा भाषण कम, काम बढी गर्ने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)