एनपीएल सिजन ३ मा काठमाडौं गोर्खाजबाट खेल्दै सैनामैनाका गणेश गौतम
neplays.com · Mon Oct 26 16:28:00 GMT 2026
काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका–६ का गणेश गौतम नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन्।
उनी ट्यालेन्ट हन्टमार्फत छनोट हुँदै काठमाडौं गोर्खाजको टोलीमा समावेश भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)