नाडा अटो शोको उद्घाटन आज, सेनाको बम स्क्वाड र कुकुरसहितको टोलीले सुरक्षा जाँच गर्दै (तस्बिरहरू)
ratopati.com · Tue Aug 25 03:16:22 GMT 2026

काठमाडौँ । ‘नाडा अटो शो २०२६’को आज उद्घाटन हुने भएको छ । उपराष्ट्रपति रामशहायप्रसाद यादवले अटो शोको उद्घाटन गर्नेछन् । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने मेला १४ भदौसम्म सञ्चालन हुनेछ ।
उद्घाटनको पूर्वसन्ध्यामा कार्यक्रम स्थलमा सेनाको बम स्क्वाड र कुकुरसहितको टोलीले सुरक्षा जाँच गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)