कमेडी च्याम्पियनको चौथो सिजनको देशव्यापी अडिसन सुरु, नेपालगन्जबाट ४ जना छनोट
nepalpress.com · Wed Jun 10 07:15:29 GMT 2026

काठमाडौं । चर्चित टिभी रियालिटी शो कमेडी च्याम्पियनले चौथो सिजनका लागि देशव्यापी अडिसन सुरु गरेको छ । गएको सोमबार नेपालगन्जमा पहिलो अडिसन भयो ।
नेपालगन्जबाट चार जना प्रतिभाशाली कमेडियनहरुले सिजन ४ को टिकट काट्न सफल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)