मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

४ सहायक हवलदारसहित २२ प्रहरी सम्पर्कविहीन, ७ दिन भित्र हाजीर हुन निर्देशन

setopati.com · Wed Sep 27 00:59:27 GMT 2023

प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका २२ प्रहरीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको छ।

बुधबार सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजीर हुन निर्देशन दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)