१८ जना भारतीय भैरहवातर्फ, २ जना नयाँ दिल्ली
janaaastha.com · Sat May 14 17:36:20 GMT 2022
नेपालका लागि भारतीय कार्यवाहक राजदूत नामग्य सी. खम्पा, भारतीय राजनीतिक पार्षद् प्रमुख राघवप्रसाद भट्नागरसहित १८ जनाको टोली आज काठमाडौंबाट भैरहवा पुगेको छ ।
उक्त टोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्सिदेखि गर्न लाग्नुभएको लुम्बिनी भ्रमणको क्रममा स्वागत तथा तयारीको लागि त्यसतर्फ प्रस्थान गरेको हो । प्रधानमन्त्री मोदी पर्सि बिहान पौने ११ बजे लुम्बिनीमा हेलिकप्टरबाट आउँदै हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)