मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

मिथिलाञ्चलमा छठ : आज खरना गरिँदै

thahakhabar.com

काठमाडौं : छठका व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन्। कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार ‘‘नहाय–खाय’ विधिबाट व्रत सुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन्।

छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ। यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)