किन ‘कान्तिपुर’ले यो ‘स्केच’ छाप्दा माफी माग्नुपर्ने स्थिति आयो?
mysansar.com · Fri Jul 16 17:36:45 GMT 2021
त्यसो त नेपालमा अर्काको फोटो र समाचार, लेख ड्याम्मै कपि गरेर आफ्नोमा पेस्ट गर्नु सामान्य जस्तै हो। अर्थात् कपिराइटलाई धेरैले राइट टु कपि (कपि गर्न पाउने अधिकार) का रुपमा पनि बुझेका छन्। तर पछिल्लो समय जिम्मेवार नेपाली मिडियामा यसो गर्न हुन्न है भन्ने पनि चेतना बढ्दै गएको छ जुन निकै सकारात्मक हो।
यो कथाको सुरुवात नीशा भण्डारीको यो ट्विटबाट सुरु हुन्छ। उनले लेखिन्, ‘यो मैले सेतोपाटीको लागि खिचेको तस्बिर लिएर तपाईंहरूले स्केच बनाएर intellectual cheating गर्दै हुनुहुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)