अमेरिका–क्यानडा व्यापार युद्ध : गाडी आयातमा ५० प्रतिशत ट्यारिफ बढाउने ट्रम्पको धम्की, कार्नीको 'डलर फर डलर' जवाफ
nepalviews.com · Tue Aug 25 03:35:20 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबिच भन्सार दर (ट्यारिफ) लाई लिएर तीव्र वाक्युद्ध चलिरहेका बेला दुई छिमेकी देशबिचको व्यापार युद्ध झनै चर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
गत हप्ताको अन्त्यमा द्विपक्षीय व्यापार वार्ता अचानक भङ्ग भएपछि राष्ट्रपति ट्रम्पले सोमबार क्यानडाबाट आयात हुने गाडी, ट्रक र गाडीका पार्टपुर्जाहरूमा भन्सार महसुल हालको २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने धम्की दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)