मलेसियाविरुद्धको अभ्यास खेलमा नेपाललाई फिल्डिङको निम्तो
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026
काठमाडौँ । मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेर फिल्डिङको निम्तो पाएको छ। एसिसी प्रिमियर कपको तयारीस्वरूप यी दुई टोलीबीच मलेसियामा यो अभ्यास म्याच भइरहेको हो।
यसअघि नेपालले भारतमा १० दिनको प्रशिक्षण सम्पन्न गर्दै कर्नाटक राज्यस्तरीय टोलीसँगका दुवै अभ्यास खेलमा जित हासिल गरेको थियो। भारतको अभ्यास पूरा गरेर नेपाली टोली उतैबाट मलेसिया प्रस्थान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)