रिहा भइन् बलिउड अभिनेत्री ज्याकलिन
annapurnapost.com · Mon Dec 06 06:36:00 GMT 2021
मुम्बईः विदेश जाने क्रममा मुम्बई विमानस्थलबाट पक्राउ परेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले रिहा गरेको छ । मुम्बाई प्रहरीले ज्याकलिनलाई आइतबार बेलुकी मनी लन्ड्रिङ मुद्दमा पक्राउ गरेको थियो । प्रहरीले खोजेको बेला उपस्थित हुने सर्तमा ज्याकलिनलाई रिहा गरेको भारतीय संचारमाध्यमहरुमा समाचार छ ।
भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ’लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)