१२ वर्षपछि अर्थमा फर्किएका मन्त्री पुनले भनेः कुनै डर-त्रास राख्नुपर्दैन, ढुक्क भएर काम गरे हुन्छ
setopati.com · Wed Mar 06 17:09:39 GMT 2024
'१२ वर्षमा खोला पनि फर्किन्छ भन्छन्, संयोग ठीक १२ वर्षपछि म फेरि अर्थमन्त्रीको जिम्मेवारीमा आएको छु,' नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बुधबार पदभार सम्हालेपछि गरिएको छलफल कार्यक्रममा भने।
पुन चौथोपटक मन्त्रीको जिम्मेवारीमा आएका हुन्। उनी पहिलोपटक शान्ति तथा पुनर्निर्माण मन्त्री, दोस्रोपटक अर्थमन्त्री र तेस्रोपटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)