कित्ता फेरेका वकिलको बहसः पहिले राष्ट्रपतिको निर्णय गलत, अहिले ठिक
nepalkhabar.com · Thu Jul 01 16:59:02 GMT 2021
अघिल्लो पटक संसद् विघटन हुँदा प्रधानमन्त्री केपी ओलीविरुद्ध खरो बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो यसपटक भने ओलीकै पक्षबाट इजलासमा उभिएका छन्।
अघिल्लो पटक प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्नै नमिल्ने बताएका उनले बिहीबारको बहसमा भने प्रधानमन्त्री र राष्ट्रपतिले ठिक गरेको जिकिर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)