मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनी जनताको प्रतिरोध र नयाँ विश्वव्यवस्थाको संभावना

nepalviews.com · Tue Mar 29 00:18:48 GMT 2022

युक्रेनमाथिको अकारणको आक्रमणको एक महीनापछि नै भ्लादिमिटर पुटिनले कल्पना गरेजसरी युद्ध अघि बढेको छैन भन्ने स्पष्ट भइसकेको छ। यद्यपी, अहिल्यै रूसी आक्रमणलाई असफल भन्नु हतारो हुनेछ । तर युक्रेनका सैनिक र नागरिकले जसरी प्रतिरोध गरिरहेका छन्, त्यसलाई हेर्दा आफ्नो लक्ष्यबाट रूसी सत्ता र सेना टाढा रहेको स्पष्ट देखिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)