मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा

deshsanchar.com · Mon Oct 26 15:46:11 GMT 2026

म्याग्दी – दोबावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सिमानामा पर्ने दोबावासी आवतजावत गर्ने भीरकाटेपुल कालीगण्डकी नदीले क्षति पुर्‍याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न विवस भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)