तनहुँ-१ मा सर्वदलीय बैठक सकियो, केहीबेरमा मतगणना सुरु हुने
ratopati.com · Mon Apr 24 00:04:00 GMT 2023
तनहुँ । तनहुँ १ मा सर्वदलीय बैठक सकिएको छ । सर्वदलीय बैठक सकिएलगत्तै मतगणना सुरु हुने भएको छ । निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार अहिले मतगणनाका लागि प्रतिनिधि भेला भैरहेका छन् ।
सबै दलका प्रतिनिधि भेला भैसकेपछि मतगणना सुरु गरिने ढकालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)