नेपालमा कोरोनाको नयाँ भेरियन्ट र तीन वटा उत्परिवर्तन फेला
janaaastha.com · Tue Jul 27 16:39:34 GMT 2021
नेपालमा पनि कोरोना महामारीमा भिन्दाभिन्दै भेरियन्ट र त्यसका उत्परिवर्तन फेला परिरहेका छन् । यसबीचमा नेपालमा डेल्टा भेरियन्टका थप तीन वटा उत्परिवर्तन फेला परेका छन् ।
गत जेठ महिनाको मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न स्थानमा गरिएको नमूना संकलनबाट तीन वटा उत्परिवर्तन फेला परेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)