फूलखेती आम्दानीको मुख्य स्रोत
gorkhapatraonline.com · Mon Oct 26 17:38:21 GMT 2026

दाङमा फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फूलखेतीप्रति आकर्षित भएका हुन् ।
यति बेला दाङका विभिन्न फूलखेती गरेका स्थानमा सयपत्री फूल ढकमक्क फुलिसकेका छन् । गढवा गाउँपालिका–३, खैरेनीका टेकेन्द्रराज रावतले विगत चार वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)