नाडा अटो शो २०२६ सुरु
ratopati.com · Tue Aug 25 04:32:25 GMT 2026

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२६ सुरु भएको छ।
मंगलबार उपराष्ट्रपति रामशहायप्रसाद यादवले अटो शोको उद्घाटन गरेसँगै नाडा अटो शो २०२६ सुरु भएको हो। काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने मेला १४ भदौसम्म सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)