हामी शान्ति चाहन्छौँ, सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था छैन : रक्षा बम
nagariknews.nagariknetwork.com · Tue Aug 25 04:39:36 GMT 2026

विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भदौ २३ र २४ गते पुनः सरकारविरुद्ध आन्दोलन हुने भन्दै आएका समाचारप्रति जेनजी अभियन्ता रक्षा बमले आपत्ति जनाएकी छिन्।
उनले आफू र जेनजी फ्रन्टको उक्त आन्दोलनसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्। आन्दोलनसम्बन्धी प्रचारमा आफ्नो तस्बिरसमेत प्रयोग गरेर भ्रामक सूचना फैलाइएको भन्दै उनले असन्तुष्टि जनाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)