अर्थमन्त्री वाग्लेले आज सूचना प्रविधि क्षेत्रका स्टार्टअपहरूसँग छलफल गर्दै
nagariknews.nagariknetwork.com · Tue Aug 25 04:40:39 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जनभन्दा बढी स्टार्टअपहरूसँग छलफल गर्दै छन्।
बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)