अटोमोबाइलमा आत्मनिर्भर बन्न १० वर्षे नीति आवश्यकः अध्यक्ष उप्रेती
ajakoartha.com · Tue Aug 25 04:40:00 GMT 2026

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपाल अब सवारीसाधन आयात गर्ने बजारमा मात्र सीमित नरही स्वदेशमै अटोमोबाइल उत्पादन गर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन्।
मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १८औँ नाडा अटो शो २०२६ को अवसरमा बोल्दै अध्यक्ष उप्रेतीले सरकारले दीर्घकालीन नीति बनाए नेपालमै सवारीसाधन उत्पादन गर्न सकिने सम्भावना रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)