मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज बस्ने प्रतिनिधिसभा बैठक सर्यो, भोलि प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

lokaantar.com

संघीय संसद प्रतिनिधि सभाको बैठक बस्ने मिति र समय परिवर्तन गरिएको छ। विशेष कारणवश निर्धारित मिति र समयमा बैठक बस्न नसक्ने भएपछि सभामुखले बैठकको मिति परिवर्तन गरेका हुन् ।

सङ्घीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएको हो । अब भोलि दिउँसो १ बजे बैठक बस्ने सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)