मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सूचना प्रविधि क्षेत्रका २ दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

clickmandu.com · Tue Aug 25 04:45:08 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दै छन् ।

बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो । छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)