मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल सुरक्षार्थ एक हजार १२४ प्रहरी परिचालन

baahrakhari.com · Mon Oct 26 18:06:12 GMT 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा सुरक्षा व्यवस्थाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर थापाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको एनपीएल खेलको सुरक्षार्थ यथेष्ट जनशक्ति परिचालन गरिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)