लुक्ला क्षेत्रमा माइनस दुई
gorkhapatraonline.com · Wed Jan 04 01:03:00 GMT 2023
सन्तोष राउत
सोलुखुम्बु, पुस २० गते । केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)