मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निफ्राको अध्यक्षमा ग्लोबल आइएमईका सीईओ रेग्मी नियुक्त

clickmandu.com · Wed Jun 10 07:31:58 GMT 2026

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

बैंकको बुधबार बिहान बसेको १८५औँ सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय