पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकमाथि हुने उत्पीडनको निन्दा
hamrakura.com · Fri Jul 21 00:00:00 GMT 2023
वासिङ्टन डिसी। पाकिस्तानमा धार्मिक भेदभावलाई जोड दिँदै मानव अधिकारकर्मीहरूले पाकिस्तानमा अल्पसंख्यमाथिको उत्पीडन प्रतिशत बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्।
ह्युमन राइट्स फोकस पाकिस्तानका अध्यक्ष नाभिद वाल्टरले पाकिस्तानमा सन् १९४७ मा स्वतन्त्र भएपछि अल्पसङ्ख्यकको जनसङ्ख्या २३ प्रतिशतबाट घटेर ३ प्रतिशतमा झरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)