तस्बिरमा हेर्नुहोस्, नाडा अटो शो को उद्घाटन समारोह
ratopati.com · Tue Aug 25 05:25:00 GMT 2026

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाडा अटो शो’ सुरु भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवर्द्धन आजको अनिवार्य आवश्यकता भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)