मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीमा एमाले–नेकपा सत्ता गठबन्धनले राप्रपाका ४ सांसद सिकार

bishowkhabar.com · Tue Aug 25 05:21:37 GMT 2026

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्णयविपरीत बागमती प्रदेश सरकारलाई समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापासहित चार सांसदलाई निष्कासन गर्न प्रदेश सभामुखसमक्ष पत्राचार गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पठाएको सो पत्रमा उनीहरूलाई पदमुक्त गर्न आग्रह गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)