वैशाख अन्तिम साता क्यान इन्फोटेक
ekantipur.com · Mon Mar 15 16:48:22 UTC 2021
काठमाडौँ — क्यान इन्फोटेकको २७ औं संस्करण आगामी वैशाख २८ देखि जेठ २ गतेसम्म आयोजना हुने भएको छ ।
६ दिनसम्म चल्ने नेपालकै ठूलो प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आयोजक क्यान महासंघले आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)