मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसईईको उत्तरपुस्तिका जाँच्ने काम सकियो, असार मसान्तमा नतिजा निकाल्ने तयारी

baahrakhari.com · Thu Jun 23 00:08:00 GMT 2022

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार मसान्तमा प्रकाशन गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार परीक्षाको उत्तरपुस्तिका जाँच्ने काम सकिएको छ ।

असार मसान्तसम्म नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)