२ लाख शरणार्थी आवेदकहरूको बी–१ र बी–२ भिसा खारेज गर्ने ट्रम्प प्रशासनको तयारी
clickmandu.com · Tue Aug 25 05:28:32 GMT 2026

एजेन्सी । एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त कागजात र दुई अमेरिकी अधिकारीहरूका अनुसार, ट्रम्प प्रशासनले अमेरिकामा शरणका लागि आवेदन दिएका वा शरण खोजिरहेका २ लाखसम्म विदेशीहरूको बी–१ र बी–२ भिसा रद्द गर्ने तयारी गरिरहेको छ ।
यो कदम लागू भएमा अमेरिकी इतिहासकै सबैभन्दा ठूलो सामूहिक भिसा खारेजी हुनेछ र यसले कानुनी चुनौतीहरूको सामना गर्नुपर्ने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)