मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाको पुनरागमन : अभिभावक कि गुटका नेता ?

nepalpress.com · Tue Aug 25 05:30:13 GMT 2026

पृष्ठभूमि

२०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा भएको कुटपिटबाट गम्भीर घाइते भएका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई नेपाली सेनाको टोलीले उद्धार गरी उपचारको व्यवस्था गरेको थियो । त्यसपछि देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर थप उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)