पत्रकारलाई धम्की दिएको घटनाको महासंघले गर्यो भर्त्सना
nepalviews.com · Fri Jan 13 16:47:31 GMT 2023
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार चाँदनी आचार्यलाई समाचारको विषयलाई लिएर धम्की दिएको घटनामा संलग्नको पहिचान गरी कानूनी कारबाही गर्न माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)