मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारा र चितवनमा आजदेखि मतगणना सुरु हुने

nepallive.com · Mon Apr 24 00:00:00 GMT 2023

काठमाडौं- उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये बारा- २ र चितवन- २ मा आज (सोमबार) मात्रै मतगणना सुरु हुने भएको छ।

सोमबार बिहान सर्वदलीय बैठक बसेपछि मात्रै ती दुई क्षेत्रमा मतगणना सुरु हुने भएको हो। बारा- २ मा बिहान ६ बजेका लागि सर्वदलिइ बैठक बोलाइएको छ। चितवनमा पनि आजै सर्वदलीय बैठक बोलाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)