कांग्रेस महामन्त्रीमा डा प्रकाशशरण महत नै किन ? यस्तो छ महतको विगत र पार्टीमा योगदान
lokpath.com · Tue Dec 07 16:49:25 GMT 2021
नेपाली कांग्रेस १४औं महाधिवेशनको महायज्ञमा होमिएको छ । अधिकांश जिल्लाका महाधिवेशन प्रतिनिधि चयन भैसकेका छन् । मंसिर २४ देखि २६ मा काठमाडौंमा १४ औं राष्ट्रिय महाधिवेशन हुनेछ ।
लोक सम्मतिका आधारमा राज्य सञ्चालन गर्ने प्रतिनिधि चयन गर्ने लोकतान्त्रिक परिपाटीमा विश्वास गर्ने राजनीतिक दल भएकोले नेपाली कांग्रेसले आफ्नो पार्टी पनि लोकतान्त्रिक विधिबाट सञ्चालन गर्ने प्रक्रिया अबलम्बन गरेको हो । नेपालमा लोकतान्त्रिक परिपाटीबाट राज्य सञ्चालन गर्ने प्रस्तावनासहित स्थापना भएको नेपाली कांग्रेसले नै २००७ सालको जनक्रान्तिमार्फत जहानियाँ राणा शासनको अन्त्य गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)