गणेश नेपालीका परिवारलाई महानगरले रोजगारी दिने
himalpress.com · Sat Jul 11 00:50:47 GMT 2026

काठमाडौँ- आत्मदाह प्रयास गर्दा गम्भीर भई आज उपचारका क्रममा निधन भएका गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाले रोजगारी उपलब्ध गराउने भएको छ।
महानगरले विज्ञप्ति जारी गरी उनका परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने जानकारी गराउँदै सो सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिने उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)