मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आईटी स्टार्टअपसँग छलफल गर्दै अर्थमन्त्री

reportersnepal.com · Tue Aug 25 05:38:52 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपहरूसँग छलफल गर्दै छन् ।

छलफल अर्थ मन्त्रालयको सभाहलमा केहीबेरपछि सुरु हुँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)