नाडा अटो शो सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
nepalpress.com · Tue Aug 25 05:45:36 GMT 2026

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटो शोको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गरे ।
कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)