सुरू भयो १८औँ नाडा अटो शो
annapurnapost.com · Tue Aug 25 05:55:37 GMT 2026

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो २०२६ औपचारिक रूपमा सुरू भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरू भएको प्रदर्शनीको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका हुन्।
गत वर्षको तुलनामा यसपटक प्रदर्शनीका स्टलहरू फराकिलो र व्यवस्थित बनाइएको आयोजकले जनाएको छ। प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त बत्ती,एसी तथा पंखाको व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)