सगरमाथाको फेदीमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, प्रचण्ड पनि जाने
nepalkhabar.com · Sun Apr 21 16:46:00 UTC 2024

सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस सर्वोच्च शिखर सगरमाथाको फेदीमा मनाउने भएको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७१ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)