कर छुट सुविधा लिन जिल्लामा २ हजार ९०६ फर्मले बुझाए बक्यौता
bishowkhabar.com · Tue Aug 25 06:10:19 GMT 2026

काठमाडौं– सरकारले आर्थिक ऐन २०८३ मार्फत दिएको कर छुट सुविधाको उपयोग गर्दै जिल्लामा हालसम्म २ हजार ९०६ फर्मले बक्यौता कर दाखिला गरेका छन् ।
आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको बक्यौता तथा थप एक प्रतिशत कर बुझाएमा बाँकी ब्याज, जरिवाना र विलम्ब शुल्क मिनाहा हुने व्यवस्था आर्थिक ऐन २०८३ ले गरेको छ । ऐन जारी भएपछि करदाताले बक्यौता बुझाउने क्रम बढेसँगै जिल्लामा राजस्व संकलनसमेत वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)