राष्ट्रिय वाणिज्य बैंकमा २ महिनापछि सञ्चालक समिति, अध्यक्षमा दाहाल
barnanmedia.com · Sat Jul 11 01:15:46 GMT 2026

काठमाडौं । सरकारले राष्ट्रिय वाणिज्य बैंकको रिक्त सञ्चालक समितिलाई पूर्णता दिने भएको छ ।
सरकारले करिब २ महिना खाली राखेर सहसचिव सुमन दाहाल सहित ४ सञ्चालक नियुक्त गर्ने निश्चित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)