मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

८ लाख सेवाग्राही लाइसेन्सको पर्खाइमा

annapurnapost.com · Mon Mar 20 00:25:39 GMT 2023

एक दिन होइन वर्ष दिनदेखि लाइसेन्स लिन प्रतिक्षा गरिरहेका छन्। तर, यातायात व्यवस्था विभागले उनीहरूलाई लाइसेन्स प्रिन्ट गरेर दिन सकेको छैन।

काठमाडौं : यातायात व्यवस्था विभागमा सवारी चालक अनुमतिपत्र(लाइसेन्स) लिन ८ लाख बढी सेवाग्राही कुरिरहेका छन्। उनीहरू एक दिन होइन वर्ष दिनदेखि लाइसेन्स लिन प्रतिक्षा गरिरहेका छन्। तर, यातायात व्यवस्था विभागले उनीहरूलाई लाइसेन्स प्रिन्ट गरेर दिन सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)