यी हुन् ‘बाहिरी र भित्री मन’ को उपचार गर्ने नेपाली चिकित्सक, जसबारे लस एन्जलस टाइम्समा यस्तो छापियो
himalkhabar.com · Tue Jun 15 00:34:00 GMT 2021
हामीले मानसिक रोगको न्यूरोबायोलोजिकल पद्धतिलाई होशियारीसाथ अनुसरण गर्दै कोइरालाले झैं संस्कृतिसापेक्ष स्थानीय पद्धति अवलम्बन गर्नुपर्छ। भनाइको अर्थ, उपचारका लागि पीडितका भोगाइहरूलाई पनि सम्बोधन गरिदिनुपर्छ।
नेपालका एक चिकित्सक ऋषभ कोइराला आफैं पनि स्विकार्छन् कि उनी अनौठा नेपाली हुन्। जिम मोरिसन र डोर्सका प्रशंसक उनी यूरोपेली दर्शन मन पराउँछन्। चिकित्सा विद्यालयहरूले कम वा कुनै पनि मानसिक स्वास्थ्य प्रशिक्षण नदिने मुलुकमा उनी मनोचिकित्सकका रूपमा कार्यरत छन्। उनी किन पनि अनौठा हुन् भने सारा विश्वले मानसिक रोगलाई दिमागी समस्याका रूपमा औंल्याइरहेका बेला उनी यतिले मात्रै मानसिक रोगको पर्याप्त व्याख्या नहुने धारणा राख्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)