गणेश नेपालीको निधनप्रति काठमाडौं महानगर स्तब्ध, परिवारलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा
kalakarmi.com · Sat Jul 11 01:41:03 GMT 2026

काठमाडौं- राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने जनाएको छ ।
महानगरले दिवंगत नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा दिने विषयमा कानुनअनुसार कार्यपालिका बैठकबाट निर्णय गरिने पनि घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ