प्रधानमन्त्रीको चस्मा कालो होस् कि सेतो, काम गर्ने चाहियो : ज्ञानेन्द्र शाही
nagariknews.nagariknetwork.com · Tue Aug 25 06:32:34 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको चस्मालाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।
शाहीले प्रधानमन्त्रीले लगाउने चस्मा कालो वा सेतो हुनु महत्वपूर्ण नभइ सरकारले काम गर्न सक्नुपर्ने बताउँदै टिप्पणी गरेका हुन्। उनले चस्मालाई नभइ कामको परिणामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)