नेपाल प्रिमियर लिग क्रिकेट : जनकपुर फर्किए जिम्मी निसम
lokaantar.com
न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा फर्किएका छन् ।
एनपीएलको आगामी संस्करणका लागि ३५ वर्षीय निसमलाई अनुबन्ध गरिएको जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)