मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ब्राजिलको चुनावमा नाटकीय पुनरागमनमा लुला चौथो कार्यकालका लागि विजयी

annapurnapost.com · Mon Oct 26 19:53:39 GMT 2026

काठमाडौं : ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै चौथो पटक राष्ट्रपति पदमा निर्वाचित भएको समाचारमा उल्लेख छ ।

बिबिसिमा उल्लेख भए अनुसार लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेका हुन् । सन् १९८५ मा ब्राजिलमा नागरिक शासन पुनःस्थापित भएयता पहिलो चरणको मतदानमा पछि परेर पनि दोस्रो चरणमा जित हासिल गर्ने उनी पहिलो राष्ट्रपति बनेको विवरणमा जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)